देशभर कुन–कुन राजमार्ग अवरुद्ध छ?

राम्रो अनलाइन     २३ असार २०८१, आइतबार
देशभर कुन–कुन राजमार्ग अवरुद्ध छ?

 

काठमाडाैं – शनिबारदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोले देशभर ३ दर्जन बढी राजमागर्गहरू अवरुद्ध भएको छ। कतै पूर्ण रुपमा कतै आँशिक रुपमा राजमागहरू अवरुद्ध भएका छन्। 

हेर्नुहोस् राजमार्गको अवस्था?

प्रतिक्रिया