बुटवलमा चलाइयो डोजर

राम्रो अनलाइन     १३ वैशाख २०८३, आइतबार
बुटवलमा चलाइयो डोजर

बुटवल – उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गामा डोजर चलाइएको छ । आइतबार (वैशाख १३) बिहान १० बजेपश्चात् त्यहाँका घरटहरा र संरचनामा डोजर चलाइएको हो ।

बुटवल उपमहानगरपालिका–४, जेसिजचोक उत्तरतर्फको अतिक्रमित जग्गा खाली गराउन अदालतको आग्रहमा डोजर चलाइएको उपमहानगरले जनाएको छ ।
 

प्रतिक्रिया