काठमाडौं : बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।