आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

राम्रो अनलाइन     ३० वैशाख २०८३, बुधबार
आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं – नेपाल आयल निगमका कार्यकारी निर्देशक चाण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन् ।

यसअघि सरकारले खारेज गरेका नियुक्तीबाट बचेका भट्टले बुधबार राजीनामा गरेका हुन् । भट्टले आफ्नो पदबाट राजीनामा दिएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया