काठमाडौं– प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो (सोमबार) सार्वजनिक गरेको थियो ।