तस्बिरमा हेर्नुहोस् जाजरकोट भूकम्पपछिको दृश्य 

राम्रो अनलाइन     १९ कात्तिक २०८०, आइतबार
तस्बिरमा हेर्नुहोस् जाजरकोट भूकम्पपछिको दृश्य 


भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् । भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन्भने एक सय १० जना उपचाररत छन् । जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छभने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ । 

प्रतिक्रिया