‘ज्याकी स् आई एम ट्वान्टी वान’को प्रिमियरमा को को पुगे सेलिब्रिटी (फोटो फिचर) 

राम्रो अनलाइन     २० वैशाख २०८०, बुधबार
‘ज्याकी स् आई एम ट्वान्टी वान’को प्रिमियरमा को को पुगे सेलिब्रिटी (फोटो फिचर) 

 

रेनशा राई निर्देशित फिल्म ‘ज्याकी स् आई एम ट्वान्टी वान’को नयाँ बानेश्वरस्थित वान सिनेमाज मल्टिप्लेक्समा प्रिमियरमा गरिएको छ । मंगलबार बेलुका आयोजित प्रिमियर फिल्मका शीर्ष कलाकार, निर्माता, निर्देशकदेखि अन्य सेलिब्रिटीको उपस्थिति रह्यो ।

फिल्म हेर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कोरियोग्राफर तथा ‘आई एम ट्वान्टी वान’की निर्देशक रेनशा राई राणा, कलाकारहरु प्रियंका कार्की, केकी अधिकारी, रीमा विश्वकर्मा, शिल्पा मास्के, आना शर्मा, प्रेम सुब्बा, विमलेश अधिकारी, लुनिभा तुलाधर, निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई लगायत पुगेका थिए । प्रिमियरमा फिल्मका शीर्ष कलाकार धीरज मगर र जसिता गुरुङको आकर्षणको केन्द्र रहे ।

प्रतिक्रिया