गोताखोरको नमुना अभ्यास गर्दै सशस्त्र प्रहरी (फोटो फिचर)

राम्रो अनलाइन     २९ जेठ २०७९, आइतबार
गोताखोरको नमुना अभ्यास गर्दै सशस्त्र प्रहरी (फोटो फिचर)

चितवनको इच्छाकामना– ४, कुरिनटारस्थित  त्रिशूली नदीमा शनिबार सशस्त्र प्रहरी बलका गोताखोरको नमुना अभ्यास । गृहमन्त्री बालकृष्ण खाँडको  उपस्थितिमा विपद्  व्यवस्थापनसम्बन्धी नमुना अभ्यास  प्रस्तुत  गरिएको हो ।  

 

 

 

प्रतिक्रिया