सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण 

राम्रो अनलाइन     ०३ जेठ २०७८, सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण 

धनगढी,३ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।  सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनी  चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेको  मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।

प्रतिक्रिया