सुन तस्करीमा फरार रहेकी अमला टाेखाबाट पक्राउ

राम्रो अनलाइन     ०६ असार २०८२, शुक्रबार
सुन तस्करीमा फरार रहेकी अमला टाेखाबाट पक्राउ

काठमाडाैं – ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरेकाे हाे।

उनी सुन तस्‍करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्।

प्रतिक्रिया