बेँसीसहर–चामे सडक अवरुद्ध

राम्रो अनलाइन     ०४ असार २०८२, बुधबार
बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ–पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ । 

प्रतिक्रिया