मनाङ–गण्डकी प्रदेशको विकट मानिएको जिल्ला मनाङमा विधिवत रुपमा नै सार्वजनिक बस नियमित रुपमा सञ्चालन भएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि जिल्लाको सदरमुकाम चामेसम्म सार्वजनिक बस चलेपछि यहाँका स्थानीयमा खुसी छाएको छ ।