तस्बिरमा हेर्नुहोस् जोय मोडल हन्ट नेपाल सिजन नवौंका वीनरहरू 

राम्रो अनलाइन     २८ माघ २०८१, सोमबार
तस्बिरमा हेर्नुहोस् जोय मोडल हन्ट नेपाल सिजन नवौंका वीनरहरू 


दरबारमार्गस्थित होटल याक एण्ड यतिको रिगलबल रुममा भव्य रुपमा सजाइएको रनवे सेटअपमा फेसन र मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउने चाहना बोकेका ३३ जना युवती र १७ जना युवाहरूको जोडदार प्रस्तुतिकाबीच जोय मोडल हन्ट नेपालको नवौं संस्करण सम्पन्न भएको छ । फेसन, स्टाइल, ग्ल्यामरको अभूतपूर्व संयोजन अनुभव गर्न पाइएको नेपालकै बृहत् एवं प्रतिष्ठित उक्त मोडलिङ प्रतियोगितामा पुरुषतर्फ विवश विष्ट महिलातर्फ नेहा बुढाले शीर्ष उपाधि जित्न सफल भए । 

प्रतिक्रिया