काठमाडौं आइपुगे बेलायती राजकुमार

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
काठमाडौं आइपुगे बेलायती राजकुमार

 

काठमाडाैं – बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्। मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। 

भारत भ्रमण सकेर काठमाडौं आएका उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका थिए। त्यसैगरी उनकी श्रीमती सोफिया पनि बिहान मात्रै नेपाल आएकी थिइन्। उनीहरूकाे पाेखरा घुम्न जाने याेजना छ। 

प्रतिक्रिया