तस्बिरमा हेर्नुहोस्, सशस्त्र प्रहरीको २४ औँ वार्षिकोत्सव

राम्रो अनलाइन     ०९ माघ २०८१, बुधबार
तस्बिरमा हेर्नुहोस्, सशस्त्र प्रहरीको २४ औँ वार्षिकोत्सव


काठमाडौँ– सशस्त्र प्रहरी बलले आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ । बुधवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा २४ औँ वार्षिकोत्सव मनाइएको हो । सशस्त्र प्रहरीद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  हल्चोकमा सशस्त्र प्रहरी विशेष दलले ड्रिल, सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिक्रिया