बसबरिया गाउँपालिका-३ का वडाध्यक्ष महतोको निधन

राम्रो अनलाइन     ११ पुस २०८१, बिहिबार
बसबरिया गाउँपालिका-३ का वडाध्यक्ष महतोको निधन

 

काठमाडाैं – सर्लाहीको बसबरिया गाउँपालिका–३ का वडाध्यक्ष नन्दलाल महतोको ६९ वर्षको उमेरमा निधन भएको छ।

क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधवार राति भरतपुरस्थित बीपी कोइराला मेमोरियल अस्पतालमा निधन भएको हो। उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रतिक्रिया