स्थानीय तह उपनिर्वाचन : ३१ जनाले लिए उम्मेदवारी फिर्ता

राम्रो अनलाइन     ०५ मंसिर २०८१, बुधबार
स्थानीय तह उपनिर्वाचन : ३१ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ– स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएकामध्ये ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले बुधबार राति विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो ।

प्रतिक्रिया