मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ

राम्रो अनलाइन     २५ कात्तिक २०८१, आइतबार
मानव तस्करीको आरोप लागेका एमाले नेता अधिकारी पक्राउ

 

काठमाडाैं – मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

नेकपा एमालेका नेता अधिकारीलाई अनुसन्धानका लागि आइतबार पक्राउ गरिएकाे प्रहरी स्राेतले बताएकाे छ। प्रहरीका अनुसार विराटनगरबाट परेका उनलाई काठमाडौं ल्याइन लागिएकाे छ। 

प्रतिक्रिया