नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटो फिचर)

राम्रो अनलाइन     ३१ चैत २०७७, मङ्गलबार
नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो (फोटो फिचर)

काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर क्याटवाक गर्दै मोडलहरु । तस्वीर : प्रदीपराज वन्त \ रासस

 

 

 

 

 

 

 

प्रतिक्रिया