खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

राम्रो अनलाइन     ३१ असार २०८१, सोमबार
खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

 

काठमाडौँ–  नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर मन्त्री यादवले पदभार ग्रहण गरेका हुन् ।

मन्त्री यादवले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

प्रतिक्रिया