एमाले सचिवालय बैठक स्थगित

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
एमाले सचिवालय बैठक स्थगित

 

काठमाडाैं – आजका लागि बोलाइएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। दिउँसो १ बजेका लागि पार्टी मुख्यालय च्यासलमा बोलाइएको बैठक प्रतिनिधिसभा बैठक र आवश्यक तयारी नपुगेका कारण स्थगित भएको एमालेले जनाएको छ।

आज स्थगित बैठक भोलि बिहान ११ बजे बस्नेछ। एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो।

प्रतिक्रिया