कांग्रेसका सांसदहरूले घेरे वेल (लाइभ)

राम्रो अनलाइन     १३ जेठ २०८१, आइतबार

प्रतिनिधि सभाको आइतबारको बैठक सुरू भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब एक घन्टा ढिलो गरी सुरू भएको छ।

प्रतिक्रिया