कांग्रेसको अवरोधपछि १५ मिनेटका लागी संसद् बैठक स्थगित

राम्रो अनलाइन     ०७ जेठ २०८१, सोमबार
कांग्रेसको अवरोधपछि १५ मिनेटका लागी संसद् बैठक स्थगित

 

काठमाडौं–  नेपाली कांग्रेसले संसद आवरुद्ध गरेको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेर नाराबाजी गर्दै ससंद अवरुद्ध गरेका हुन् । 

कांग्रेसले आफूहरुले पनि बोल्न पाउने बताउँदै वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ। 
 

प्रतिक्रिया