राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप

राम्रो अनलाइन     २७ चैत २०८०, मङ्गलबार
राप्रपाले निषेधित क्षेत्र तोड्न खोज्दा झडप

 

भृकुटीमण्डप– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा झडप भएपछि काठमाडौँको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ। भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुस भद्रकाली हुँदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो।

निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर परेको छ।

प्रतिक्रिया