बेइजिङमा आगलागी हुँदा ४ जनाको मृत्यु, ५ घाइते

राम्रो अनलाइन     १२ पुस २०८०, बिहिबार
बेइजिङमा आगलागी हुँदा ४ जनाको मृत्यु, ५ घाइते

बेइजिङ– बेइजिङको चोयायाङ जिल्लास्थित डोङकिस्डियन गाँउमा बिहिबार बिहान आगलागी हुँदा चार जनाको मृत्य हुनाका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् ।

उनीहरूका अनुसार घाइतेहरूको उपचार भइरहेको छ ।  बिद्युतीय साईकलबाट आगलागी सुरू भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले जनाएको छ । बिहान ३ः४३ मा आगो नियन्त्रणमा लिई ५४ जनालाई उद्धार गरेको चायोयाङ जिल्लाको दमकल विभागले जनाएको छ ।
 

प्रतिक्रिया