यी हुन् बादल समूहबाट केन्द्रीय सदस्य भएकाहरू

राम्रो अनलाइन     २८ फागुन २०७७, शुक्रबार
यी हुन् बादल समूहबाट केन्द्रीय सदस्य भएकाहरू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।  माओवादी केन्द्रबाट आएका बादलसहित २२ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनति भएका छन् ।

बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले सावकिको नेकपा दुई खेमामा विभाजित हुँदा ओली समूहले गरेको नियुक्तिलाई समेत निरन्तरता दिने निर्णय गरेको छ ।

केन्द्रीय सदस्यको सूची :

१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का

प्रतिक्रिया