विपक्षी गठबन्धन संसद विघटन विरुद्ध अदालत जाने

राम्रो अनलाइन     ०८ जेठ २०७८, शनिबार
विपक्षी गठबन्धन संसद विघटन विरुद्ध अदालत जाने

काठमाडौं : विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

प्रतिक्रिया