तस्बिरमा हेर्नुहोस् ‘मिस्टर नेपाल २०२५’ को ग्राण्ड फिनाले

राम्रो अनलाइन     ०६ असोज २०८२, सोमबार
तस्बिरमा हेर्नुहोस्  ‘मिस्टर नेपाल २०२५’ को ग्राण्ड फिनाले

काठमाडौंँ– ‘मिस्टर नेपाल वर्ल्ड’ को उपाधि ललितपुरका हिमाञ्चलराज केसीले जितेका छन् । शनिबार अबेर साँझ होटल सोल्टीमा आयोजित ‘मिस्टर नेपाल २०२५’ को ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका छन् । ‘मिस्टर नेपाल’ भनेर चिनिँदा एकदमै खुसी लागेको केसीले बताए । यो उपाधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उचो राख्ने जिम्मेवारी थपिएको उनले धारणा राखे ।

प्रतिक्रिया