तस्बिरमा हेर्नुहोस् मिस अर्थ २०२४ का प्रतिस्पर्धीहरू 

राम्रो अनलाइन     २६ कात्तिक २०८१, सोमबार
तस्बिरमा हेर्नुहोस् मिस अर्थ २०२४ का प्रतिस्पर्धीहरू 


अस्ट्रेलियाकी पर्यावरण पत्रकार जेसिका लेनले मिस अर्थ २०२४ को उपाधि जितेकी छिन् । आइसल्याण्डकी ह्राफ्नहिल्डुर हराल्डस्डोट्टिरले मिस अर्थ एयर, संयुक्तराज्य अमेरिकाकी बिया मिलन विन्डोर्स्कीले मिस अर्थ वाटर र पेरुकी नेभा अन्तेजानाले मिस अर्थ फायरको उपाधि जितेका छन् । 

प्रतिक्रिया