तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल अवलोकन गर्दै प्रधानमन्त्री देउवा

राम्रो अनलाइन     १० चैत २०७८, बिहिबार
तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल अवलोकन गर्दै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको बाँधस्थल अवलोकन गर्दै । तस्बिरः रोशन सापकोटा/रासस

 

तनहुँ आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई  बिहीबार तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर स्वागत गर्दै । तस्बिरः रोशन सापकोटा/रासस

 


 

प्रतिक्रिया