संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

राम्रो अनलाइन     ०२ मंसिर २०८२, मङ्गलबार
संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ–नेपाल कम्युनष्टि पार्टी (एमाले) प्रतनिधिसिभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रटि नविेदन लएिर जाने भएको छ ।

एमालेबाट वघिठति प्रतनिधिसिभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहति रटि नविेदन लएिर जाने नष्किर्ष नकिालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दनिुभयो । नविेदन दर्ताका लागि बर्तौला र सचेतक सुनतिा बराललाई अख्तयिारी दइिएको छ ।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा भएको बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लाग िकानुनी उपचार र शान्तपिूर्ण सङ्घर्षमा जानुपर्ने धारणा राखेका थएि।

प्रतिक्रिया