सामान्य बढ्यो सुनचाँदीको भाउ

राम्रो अनलाइन     २४ चैत २०८२, मङ्गलबार
सामान्य बढ्यो सुनचाँदीको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन मंगलबार (चैत २४) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

आजका लागि प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ८२० रुपैयाँ कायम भएको छ ।  हिजो चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो । 

प्रतिक्रिया