राजीनामा दिने तयारीमा सञ्चारमन्त्री खरेल

राम्रो अनलाइन     ०५ माघ २०८२, सोमबार
राजीनामा दिने तयारीमा सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं अन्तरिम सरकारका प्रवक्ता जगदीश खरेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आजै (माघ ५) राजीनामा दिने तयारी गरेका खरेलनिकट स्रोतले बताएको छ ।

राजीनामा दिएर उनी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिस्पर्धा गर्ने उनको तयारी रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया