प्रतिनिधि सभा बैठक बस्दै

राम्रो अनलाइन     २३ चैत २०८२, सोमबार
प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ– प्रतिनिधि सभाको बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा केहीबेर अगाडी बैठक सुरु भएको हो ।   

बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया