प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

राम्रो अनलाइन     ०४ चैत २०८०, आइतबार
प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा


गण्डकी–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन्। फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए। 

प्रतिक्रिया