नेपाल समूहले ओलीलाई दियो थप १३ घण्टा समय

राम्रो अनलाइन     २६ वैशाख २०७८, आइतबार
नेपाल समूहले ओलीलाई दियो थप १३ घण्टा समय

काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टा समय दिएका छन् ।

सांसदहरुको बैठकले भोलि २७ गते  बिहान ९ बजेसम्मको समय दिएका हुन् ।

प्रतिक्रिया