काठमाडौंमा भूकम्पको धक्का 

राम्रो अनलाइन     २३ पुस २०८१, मङ्गलबार
काठमाडौंमा भूकम्पको धक्का 


काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

प्रतिक्रिया