कास्कीमा २१ गतेसम्म निषेधाज्ञा

राम्रो अनलाइन     १३ जेठ २०७८, बिहिबार
कास्कीमा २१ गतेसम्म निषेधाज्ञा

पोखरा १२, जेठ : कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गरेका हुन् । 

प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ । 
 

प्रतिक्रिया