गायिका सुनिता दुलालले कसिन् लगनगाँठो (तस्बिरसहित)

राम्रो अनलाइन     १३ मंसिर २०८२, शनिबार
गायिका सुनिता दुलालले कसिन् लगनगाँठो (तस्बिरसहित)

काठमाडौँ–गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् । शनिबार दुलालले राजेश केसीसँग लगनगाँठो कसेकी हुन् । 

काठमाडौँको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो । यसअघि गत बिहीबार दुदलाले इन्गेजमेन्ट गरेकी थिइन् । 

दुलाल नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका हुन् । विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ ।

प्रतिक्रिया