एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन शुभारम्भ (फोटो फिचर)

राम्रो अनलाइन     १३ भदौ २०८०, बुधबार
एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन शुभारम्भ (फोटो फिचर)

नेपाल सरकार तथा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को संयुक्त आर्थिक सहयोगबाट कार्यान्वयन गर्न लागिएको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन शुभारम्भसम्बन्धी अर्थ मन्त्रालयमा बुधबार आयोजित  कार्यक्रममा सहभागी अर्थमन्त्री डा प्रकाशशरण महत, एमसिसी सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डलगायत  ।

प्रतिक्रिया