अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग पूर्वबजेट छलफल गर्दै रास्वपा सांसद

राम्रो अनलाइन     २३ वैशाख २०८३, बुधबार
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग पूर्वबजेट छलफल गर्दै रास्वपा सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालसँग पूर्वबजेटसम्बन्धि छलफल गर्ने भएका छन् ।
 
बुधबार (आज)  अपराह्न ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल हुने भएको हो ।

आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अगावै पूर्वबजेट छलफलको आयोजना गरिएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया