काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य एक लाख १९ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १९ हजार २५० रुपैयाँ तोकिएको छ ।
त्यस्तै चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ ।