बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प 

राम्रो अनलाइन     १६ असोज २०८०, मङ्गलबार
बझाङमा ५.३ रेक्टर स्केलको भूकम्प 


धनगढी– सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५।३ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रतिक्रिया