प्रम प्रचण्डलाई चीनमा स्वागत

राम्रो अनलाइन     ०६ असोज २०८०, शनिबार
प्रम प्रचण्डलाई चीनमा स्वागत

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार हाङ्जाउ विमानस्थलमा  चिनियाँ  बालिकाले स्वागत गर्दै । 

प्रतिक्रिया