८,६३६ जनामा संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

राम्रो अनलाइन     ११ जेठ २०७८, मङ्गलबार
८,६३६ जनामा संक्रमण पुष्टि, १६९ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया