‘ह्यासट्याग माया’को छायाङ्कन

राम्रो अनलाइन     २७ जेठ २०८०, शनिबार
 ‘ह्यासट्याग माया’को छायाङ्कन

बर्दियामा चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को छायाङ्कनको क्रममा चलचित्रकर्मी । राजिव गुरुङले निर्देशन गरिरहेको चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्यलगायतले अभिनय गरिरहेका छन् । 

 

प्रतिक्रिया