६ दशकपछि यस वर्ष रेडकार्पेट हटाएर स्याम्पेन कलरको कार्पेट बिच्छाइएको थियो, जहाँ विश्व चर्चित सेलिब्रिटीले फेसनको सौन्दर्य छरे । सर्वश्रेष्ठ अभिनेत्री विधामा ओस्कार जितेकी मिसेल योह, गर्भवती रिहानादेखि लेडी गागासम्मका कलाकारको स्याम्पेन कार्पेटमा उपस्थिति देखियो ।







