गणतन्त्र दिवस (फोटो फिचर)

रासस     १५ जेठ २०७९, आइतबार
गणतन्त्र दिवस (फोटो फिचर)

गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आईतबार टुडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र लेखिएको बाईनरसहित पुष्प वृष्टि गर्दै ।
 

गणतन्त्र दिवस २०७९ को अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आइतबार टुँडिखेलमा आयोजित समारोहमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल पुलिस, सशस्त्र प्रहरी) मार्चपास गर्दै । 

 


 

प्रतिक्रिया