कास्कीको माछापुच्छ्रे गाउँपालिकाका नौ वटा वडाबाट विजयी महिला जनप्रतिनिधिहरु प्रमाणपत्रका साथमा

बेनी नगरपालिकाको प्रमुखमा निर्वाचित नेकपा(एमाले)का सुरत केसी र उपप्रमुखमा निर्वाचित ज्योती लामिछाने पौडेल ।
_1652806906.jpg)
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले १० वटै वडाबाट प्रमुखसहित सदस्यहरुको विजय भएपछि निकालेको -यालीमा सहभागीहरु ।

डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसबाट नगर प्रमुखमा निर्वाचित डिल्लीराज जोशी र उपमेयरमा निर्वाचित पार्वती झुकाल भएपछि सदरमुकामका नेपाली काँग्रेसले निकाले विजय र्याली ।

घोराही – १२ मा नेकपा एमालेबाट कुलप्रसाद लामीछाने वडाध्यक्षमा विजय भएपछि मतदाताले खुशी व्यक्त गर्दै ।

डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली काँग्रेसबाट विजयी नगर प्रमुख बाजी खड्का तथा उप प्रमुख कलावती महर (साउद) ।