शुक्रबार एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

राम्रो अनलाइन     २४ भदौ २०७८, बिहिबार
शुक्रबार एमाले स्थायी कमिटी बैठक, दुई एजेन्डामा छलफल हुने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो ४ बजे बस्दै छ ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा हुने बैठकमा दुई एजेन्डामा छलफल हुने बताइएको छ ।

बैठकमा विधान महाधिवेशन ९प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी०, चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एमाले स्रोतले बताएको छ ।

प्रतिक्रिया